About Holiday


यस बिधालयका सम्पुर्ण शिक्षक, कर्मचारी, अभिभाबक र बिधार्थीहरु लाई यो सुचित गरिन्छ कि भोलि मिति २०७४/०९/१० गते सोमबार इसाइ धर्मावलम्बीहरुको महान पर्व क्रीसमस को अबसरमा बिधालय बन्द रहने जानकारी गराउदछौ ।


Published On : 12/24/2017 2:47:54 PM


Description

यस बिधालयका सम्पुर्ण शिक्षक, कर्मचारी, अभिभाबक र बिधार्थीहरु लाई यो सुचित गरिन्छ कि भोलि मिति २०७४/०९/१० गते सोमबार इसाइ धर्मावलम्बीहरुको महान पर्व क्रीसमस को अबसरमा बिधालय बन्द रहने जानकारी गराउदछौ । 

पुनश्च : मिति २०७४/०९/११ मंगलबार बाट नियमित कक्षा सन्चालन हुने ब्यहोरा जानकारी गराउदछौ ।